Writer / Traveller


   



यादमा, बसेनी तिम्रो यादमा 

रातमा रोएनी तिम्रो यादमा

 साथमा, कोई थिएन साथमा

 सुनसान रातमा.....


वर्षे मेरा नयनहरु.. 

आकाश वर्षिएन 

मेरो मनमा चट्याङ पर्दा 

कोहि तर्सिएन 

आँसु खस्यो सिरानिमा 

शीत पात पातमा सुनसान रातमा.....

बिर्से बरु आफैलाई 

तिमीलाई भुल्न सकिन

 तिमी बिना संसारमा

 एक्लै डुल्न सकिन 

आफन्तमा पराईमा 

सम्झे बात बातमा 

 सुनसान रातमा.... .......

Share:

No comments:

Post a Comment

Popular Posts