Writer / Traveller


 


मलाई सम्झेर रोई बस्नेले

मलाई छोएर कसम खानेले 

मेरो मुटु चोरी लग्यो है 

आफ्नो मुटु छोडी गयो है

साइनो कस्तो नाउँ छैन, 

मायाको गाउँ छैन 

आफ्नो मन भन्दा कतै 

उसलाई भेट्ने ठाउँ छैन 

मायाको जालमा कस्नेले आफ्नो मुटु.....

धेरै धेरै कुरा हुन्छ सपनीमा भेट हुँदा 

तर साह्रै मन दुख्छ बिपनीमा नपाउँदा

मायाको डोरी कस्नेले आफ्नो मुटु.....

2052.2.11


Share:

No comments:

Post a Comment

Popular Posts